बिपिन कार्कीको ‘काजी’ चैत २७ गते रिलिज हुने

Ramailo ChaRamailo ChaSourceNov 28, 20251 min read
बिपिन कार्कीको ‘काजी’ चैत २७ गते रिलिज हुने
लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘काजी’ले प्रदर्शन मिति तय गरेको छ । पहिलो झलक सार्वजनिक गर्दै निर्माण टिमले आज रिलिज डेट लक गरेको हो । ‘काजी’ चैत २७ गते रिलिज हुनेछ । आगामी नयाँ वर्षको बिदा भेट्नेगरी ‘काजी’ चैत २७ गते आउने भएको हो । रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मको आज सार्वजनिक गरिएको फर्स्ट […]