‘रामायण’ छायांकनको तयारीमा रनवीर र साई पल्लवी, यश लण्डन सेड्युलमा जोडिने

The Cinema TimesThe Cinema TimesSourceFeb 5, 20241 min read
‘रामायण’ छायांकनको तयारीमा रनवीर र साई पल्लवी, यश लण्डन सेड्युलमा जोडिने
द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता रनवीर कपुर एनिमल रिलिज पश्चात नयाँ पुस्ताका सुपरस्टार रुपमा उदाएका छन् । उनलको पाइपलाइनमा ठुला निर्देशक र बिग बजेट सिनेमाको लाइन छ । अहिलेको अवस्थमा उनलाई बलिउडका अधिकांश निर्माता निर्देशक आफ्नो सिनेमामा अनुबन्धित गर्न चाहन्छन् । तर उनले अफर आएका थोरै सिनेमामा मात्रै काम गरिरहेका छन् । यसबीच […]