‘मिरमिरे ’को अन्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्री

Ramailo ChaRamailo ChaSourceNov 28, 20251 min read
‘मिरमिरे ’को अन्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्री
फिल्म ‘मिरमिरे ’को अन्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्री सुरु भएको छ । फिल्मको मिडल इस्टसहित केही देशको प्रदर्शन राइट्स बिक्री भएको हो । युएई, कतार, बहराइन, इजरायल र मलेसियाको प्रदर्शन अधिकार बिक्री भएको निर्देशक यम शेर्पाले जानकारी दिए । यी देशको प्रदर्शन अधिकार आशिष इन्टरटेन्मेन्टले खरिद गरेको छ। दयाहाङ राई, सिर्जना निङलेखु र प्रकाश सपूत मुख्य […]