‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशकले घोषणा गरे नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’

Thulo PardaThulo PardaSourceNov 28, 20251 min read
‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशकले घोषणा गरे नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’
काठमाडौं – नेपाली चलचित्रको इतिहासमा सबैभन्दा धेरै व्यापार गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’ निर्माण गर्ने औपचारिक घोषणा गरेका छन् । पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी’ पछि अर्को चलचित्र ‘कोशेढुङ्गा’ निर्देशन गरेता पनि सो भने  सफल हुन सकेको थिएन। निर्देशक पौडेलले एक २६ सेकेन्ड लामो ‘टाइटल अनाउन्समेन्ट टिजर’ सार्वजनिक गर्दै […]