‘सिन्दुरे जात्रा’ निर्देशन गर्दै ‘पूर्ण बहादुरको सारंगी’ निर्देशक

Ramailo ChaRamailo ChaSourceNov 27, 20251 min read
‘सिन्दुरे जात्रा’ निर्देशन गर्दै ‘पूर्ण बहादुरको सारंगी’ निर्देशक
सरोज पौडेलले नयाँ फिल्म ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरेका छन् । निर्देशक पौडेलले टाइटल अनाउन्समेन्ट टिजर मार्फत चलचित्र निर्माणको घोषणा गरेका हुन् । २६ सेकेन्डको टाइटल अनाउन्समेन्ट टिजरमा सिनेमाको टाइटल छ । सिन्दुरे जात्राको मन्त्र पढेजस्तो आवाज रहे पनि के भनेको हो त्यो भने बुझिँदैन। फिल्ममा कथा पनि निर्देशक पौडेल स्वयंको रहनेछ । नुवाकोटमा मनाइने […]