खगेन्द्र र वर्षा अभिनित ‘हर्ष’को अग्रीम टिकट बुकिङ खुल्ला

The Cinema TimesThe Cinema TimesSourceNov 27, 20251 min read
खगेन्द्र र वर्षा अभिनित ‘हर्ष’को अग्रीम टिकट बुकिङ खुल्ला
द सिनेमा टाइम्स, काठमाडौं । मंसिर १२ गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘हर्ष’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । हालसम्म यो सिनेमाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म उत्साहजनक शो पाएको हो । रिलिजको पूर्वसन्ध्यामा हिजो आयोजित प्रिमियर शोको प्रतिक्रियाले सिनेमाले राम्रो ब्यापार गर्ने देखिन्छ । यो सिनेमालाई देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा १५ […]