दया र दियाको ‘दयारानी’को पोखरामा प्रिमियर

Ramailo ChaRamailo ChaSourceFeb 5, 20241 min read
दया र दियाको ‘दयारानी’को पोखरामा प्रिमियर
फिल्म ‘दयारानी’को आइतबार पोखरामा प्रिमियर गरिएको छ । फिल्मको मिडटाउन सिनेमाज्मा प्रिमियर शो सम्पन्न भएको हो । दयाहाङ राई र दिया पनः अभिनित फिल्म यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । प्रिमियर शोमा सिनेमा हेर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायक […]