‘अभिमन्यु’को टिजर हिन्दीमा

eHimalaya TimeseHimalaya TimesSourceNov 26, 20251 min read
‘अभिमन्यु’को टिजर हिन्दीमा
काठमाडौं । यही मंसिर १८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अभिमन्युः च्याप्टर १’को हिन्दी भर्सनको टिजर रिलिज भएको छ । निर्माणपक्षले हिन्दी भर्सन हेर्ने दर्शकलाई लक्षित गर्दै यो टिजर सार्वजनिक गरेको हो । यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपाल, भारत र विश्वव्यापी रूपमा एकसाथ प्रदर्शनमा आउँदैछ । त्यसैले भारतसहित ओभरसिज मार्केटलाई लक्षित गर्दै