सञ्जोगले बुझाए ‘तँ’ को परिभाषा

KalakarmiKalakarmiSourceNov 26, 20251 min read
सञ्जोगले बुझाए ‘तँ’ को परिभाषा
(फाइल तस्विर) काठमाडौं– एउटा टेलिभिजन कार्यक्रममा अभिनेता सञ्जोग कोइराला तथा उनकी अभिनेत्री धर्मपत्नी वर्षा राउतले एक–अकालाई माया गरेर तिमी, तँ जस्ता शब्दहरु प्रयोग गरेर सम्बोधन गरेको देखेपछि सामाजिक सञ्जालमा यो कुराको समेत विरोध हुन थाल्यो । कतिपय उपबुज्रूकहरुले मायालु जोडीले आफ्नो पार्टनरलाई सम्बोधन गर्न जुनसुकै शब्द प्रयोग गर्न सक्छन् भन्ने कुरा बुझेनन्, फलस्वरुप सञ्जालमा यही विषयलाई नकारात्मक रुपमा चित्रण गरियो । हुन त कोइराला र राउतको व्यक्तिगत सम्बन्धका बारेमा यसअघि पनि चर्चा नचलेका होइनन्, यद्यपि यसपटक उनीहरुले एक अर्कालाई सम्बोधन गरेकै विषयमा गसिप बने । अति भए पछि सञ्जोग कोइरालले ...