आफ्नै इन्गेजमेन्टको हल्लाले तनावमा आइन् यी अभिनेत्री

KalakarmiKalakarmiSourceNov 26, 20251 min read
आफ्नै इन्गेजमेन्टको हल्लाले तनावमा आइन् यी अभिनेत्री
काठमाडौं- आफू अमेरिका मै भएको बेला नेपालमा आफ्नो इन्गेजमेन्ट भएको हल्लाले अभिनेत्री गरिमा शर्मा तनावमा आएकी छिन् । एउटा फिल्म अवार्ड समारोहमा सहभागिता जनाउन अमेरिका पुगेकी यी अभिनेत्री अमेरिकामै रहेको बेला यता उनको इन्गेज्मेन्टको चर्चा चुलिएको हो । सामाजिक सञ्जालमा उनले इन्गेज्मेन्ट गरेको झैँ देखिने एउटा तस्विर भाइरल भैरहेको छ । तस्विरसंगै एउटा भिडियो क्ल्प्सि पनि सार्वजनिक भएको छ, जहाँ उनले इन्गेज्मेन्ट गरेको देखिएको छ । उक्त तस्विर तथा भिडियो देखेपछि धेरैले उनलाई वधाइ तथा शुभकामनासमेत दिए । यद्यपि, यो फेक खबरले अभिनेत्री शर्मालाई भने तनावग्रस्त बनाएको छ । आफूले ...