‘मन बिनको धन’ गीत रिलिज, जन्मदिनमा पैसा फिर्ता

Ramailo ChaRamailo ChaSourceNov 26, 20251 min read
‘मन बिनको धन’ गीत रिलिज, जन्मदिनमा पैसा फिर्ता
फिल्म ‘मन बिनको धन’ को नया गीत सार्वजनिक गरिएको छ । बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको फिल्म ‘मन बिनको धन’को ह्याप्पी बर्थडे गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा टंक बुढाथोकी, मेलिना राई, अन्नु चौधरी, अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको छ भने शब्द, संगीत तथा एरेन्ज टंक बुढाथोकी रहेको छ । ‘मन बिनको […]