‘परालको आगो’ मा यस्ताे देखिए कलाकार, फिल्म वैशाख १९ मा प्रदर्शन गर्ने तयारी

Himal KhabarHimal KhabarSourceNov 26, 20251 min read
‘परालको आगो’ मा यस्ताे देखिए कलाकार, फिल्म वैशाख १९ मा प्रदर्शन गर्ने तयारी
काठमाडौँ- निर्माण टिमले फिल्म ‘परालको आगो’ को तीन तस्बिर सार्वजनिक गरेका छन्। सार्वजनिक तस्बिरमा दुई दुई कलाकार अभिनयकै क्रममा खिचिएको तस्बिर देख्न सकिन्छ। पहिलोमा अभिनेता सौगात मल्ल र कलाकार तथा गायक प्रकाश सपुत केही वार्ता गरिरहेझैँ देखिन्छ। दोस्रोमा सिर्जना अधिकारी र सुहाना थापा छन् भने तेस्रोमा प्रकाशसँगै सुहाना थापा कुरा गरिरहेका छन्। यो सँगै निर्माण […]