ओभरसिजमा पनि ‘परान’को छलाङ: अस्ट्रेलियामा उत्साहजनक, अब पोर्चुगलतर्फ

Thulo PardaThulo PardaSourceNov 26, 20251 min read
ओभरसिजमा पनि ‘परान’को छलाङ: अस्ट्रेलियामा उत्साहजनक, अब पोर्चुगलतर्फ
काठमाडौं – यस वर्ष नेपाली बक्स अफिसमा तहल्का मच्चाइरहेको चलचित्र ‘परान’ले घरेलु कमाइसँगै अन्तर्राष्ट्रिय बजारमा पनि उल्लेखनीय सफलता कायम गरिरहेको छ। दीपक प्रसाद आचार्य ‘काकु’ निर्देशित यो ‘फेमिली ड्रामा’ २०८२ सालको सबैभन्दा धेरै कमाउने नेपाली चलचित्रका रूपमा उदाउँदै विदेशस्थित नेपाली समुदायमा समेत रुचि बटुलेको छ। अस्ट्रेलियामा बलियो सुरुवात : चौथो दिनमै ६२ हजार डलर वितरक […]