काठमाडौं – तेस्रो हप्तामा देशभर प्रदर्शन भइरहेको चलचित्र ‘मन बिनको धन’ ले नयाँ गीत ‘ह्याप्पी बर्थडे’ सार्वजनिक गरेसँगै एक आकर्षक घोषणा गरेको छ। बाल गायक अशोक दर्जीको मुख्य भूमिका रहेको यस चलचित्रको टिमले आज (मङ्सिर १० गते) जन्मदिन पर्ने दर्शकहरूका लागि चलचित्र निःशुल्क हेर्ने अवसर प्रदान गरेको छ। चलचित्रका निर्माता तथा निर्देशक टङ्क बुढाथोकीले आज […]
आज जन्मदिन हुनेले चलचित्र ‘मन बिनाको धन’ निःशुल्क हेर्न पाइने


