‘अभिमन्यु’को हिन्दी टिजरमा के छ ?

Thulo PardaThulo PardaSourceNov 26, 20251 min read
‘अभिमन्यु’को हिन्दी टिजरमा के छ ?
काठमाडौं – मङ्सिर १८ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को हिन्दी भर्सनको टिजर सार्वजनिक भएको छ। नेपाली दर्शकका साथै हिन्दी भाषी दर्शकहरूलाई लक्षित गर्दै निर्माण पक्षले फिल्मको हिन्दी संस्करणको टिजर सार्वजनिक गरेको हो। नेपाली र हिन्दी दुवै भाषामा निर्माण भएको यो चलचित्र नेपाल, भारत र विश्वभर एकसाथ प्रदर्शनमा आउने भएकाले विशेष […]