‘सतिदेवी’ पश्चात् ‘पार्वती’ बनाउँदै निर्देशक सुवेदी

Ramailo ChaRamailo ChaSourceFeb 5, 20241 min read
‘सतिदेवी’ पश्चात् ‘पार्वती’ बनाउँदै निर्देशक सुवेदी
लेखक, निर्माता तथा निर्देशक लक्ष्मण सुवेदीले नयाँ फिल्म ‘पार्वती’ को घोषणा गरेका छन् । सामाजिक कथामा निर्माण हुने फिल्मको छायाँकन जेठ महिनाबाट सुरु गर्ने तयारी रहेको सुवेदीको भनाई छ । दिलासा र सारा सुवेदीको प्रस्तुति रहने फिल्मको निर्मातामा श्रीदेवी सुवेदी छिन् । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहने फिल्मको प्रदर्शन […]