बक्स अफिसमा ‘परान’को छलाङ

eHimalaya TimeseHimalaya TimesSourceNov 25, 20251 min read
बक्स अफिसमा ‘परान’को छलाङ
काठमाडौं । चलचित्र ‘परान’ले नेपाली बक्स अफिसमा छलाङ मारिरहेको छ । यस चलचित्रले घरेलु बक्स अफिसमा मात्र नभई डायस्पोरामा समेत आफ्नो सफल प्रदर्शनलाई निरन्तरता दिएको छ । चलचित्रले अष्ट्रेलियाको बक्स अफिसमा राम्रो ब्यापारको सुरुवात गरेको छ । वितरक कम्पनी नमस्ते इन्टरटेन्मेन्टका मोती कार्कीका अनुसार अष्ट्रेलियामा रहेका नेपाली दर्शकले ‘परान’प्रति देखाएको चासो प्रसंशा योग्य छ ।