‘परान’ ले अष्ट्रेलियामा चार दिनमै कमायो ६२ हजार डलर

Ramailo ChaRamailo ChaSourceNov 25, 20251 min read
‘परान’ ले अष्ट्रेलियामा चार दिनमै कमायो ६२ हजार डलर
नेपालमा भव्य सफलताका साथ प्रदर्शन भैरहेको फिल्म ‘परान’ ले अष्ट्रेलियाको बक्स अफिसमा राम्रो ब्यापारको सुरुवात गरेको छ । वितरक कम्पनी नमस्ते इन्टरटेन्मेन्टका देव राज कार्कीका अनुसार अस्ट्रेलियामा रहेका नेपाली दर्शकले परानप्रति देखाएको चासो प्रसंशा योग्य छ। नमस्ते इन्टरटेन्मेन्टले ‘परान’लाई अष्ट्रेलिया तथा न्यूजिल्याण्डमा प्रदर्शन गर्ने अधिकार पाएको छ । कार्कीका अनुसार ‘परान’ले अष्ट्रेलियामा रिलिजको चौथो दिन […]