लक्ष्मण सुनार निर्देशित ‘परालको आगो’ ४० दिनमा प्याकअप, बैशाख ११ बाट देशव्यापी प्रदर्शनमा आउने

The Cinema TimesThe Cinema TimesSourceNov 25, 20251 min read
लक्ष्मण सुनार निर्देशित ‘परालको आगो’ ४० दिनमा प्याकअप, बैशाख ११ बाट देशव्यापी प्रदर्शनमा आउने
द सिनेमा टाइम्स, काठमाडौं । लक्ष्मण सुनारको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘परालको आगो’को छायांकन ४० दिनमा सकिएको छ । दशैं अगाडी नै म्याग्दीको विभिन्न स्थानबाट छायांकन सुरु भएको सिनेमाको छायांकन मंगलबार प्याकअप भएको हो । सुशिल पोखरेलको लगानी रहेको सिनेमाको छायांकन सकिएसँगै तीन फरक लुक्ससहित प्रदर्शन मितिसमेत घोषणा गरिएको छ । यो सिनेमा आगामी बैशाख […]