काठमाडौं – नेपाली चलचित्र ‘परालको आगो’ को सम्पूर्ण छायाङ्कन कार्य सम्पन्न भएको छ। दसैँको छेको पारेर म्याग्दीका रमणीय स्थानहरूमा सुटिङ थालेको यस फिल्मले निर्धारित तालिका भन्दा १० दिन ढिलो गरी मङ्गलवार काम सकाएको हो। निर्माण टोलीले छायाङ्कन सकिएको घोषणासँगै तीन फरक-फरक ‘लुक्स’का तस्बिरहरू सार्वजनिक गरेको छ। साथै, फिल्मको प्रदर्शन मिति पनि आगामी वैशाख ११ गते लाई […]
चलचित्र ‘परालको आगो’को छायाङ्कन सम्पन्न, वैशाख ११ मा प्रदर्शन हुने


