करियरका हिसाबले अभिनेत्री वर्षा राउत आफ्नो नेपाली रजतपटको दशौं वर्षमा हिँडिरहेकी छन् । ’नाइँ नभन्नू ल ४’बाट आफ्नो करियर सुरु गरेकी वर्षा यो अवधिमा ’गर्ल नेक्स्ट डोर’ र गृहिणीको भूमिकामा बढी देखिएकी छन् । यति हुँदाहुँदै पनि उनले आफ्नो कामका लागि सधैँ प्रशंसा पाइरहेकी छन्। एकता पौडेलको डेब्यु निर्देशन रहेको सिनेमामा उनले वंश परम्परा धान्नैपर्ने […]
‘हर्ष’ले दर्शकलाई खुशीको आँसु दिन्छ’ : बर्षा राउत


