‘हर्ष’ मा नेपाली समाजमा वंश निरन्तरतामा दिइने दबाबकाे कथा उठाएकी छु: निर्देशक पौडेल

Himal KhabarHimal KhabarSourceNov 25, 20251 min read
‘हर्ष’ मा नेपाली समाजमा वंश निरन्तरतामा दिइने दबाबकाे कथा उठाएकी छु: निर्देशक पौडेल
काठमाडौँ- यही मंसिर १२ देखि हलमा एकता पौडेल निर्देशित फिल्म ‘हर्ष’ प्रदर्शन हुँदैछ। यो एकताको डेब्यु फिल्म हो। न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेको र दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जी भएकोले उनको डेब्यु फिल्म कस्तो होला भन्ने दर्शकमा कौतुहलता पैदा भएको छ। पौडेल यी दुबै अपेक्षाहरूमा आफूलाई सक्षम सावित गर्नुपर्ने बताउँछिन्। निर्देशक पौडेलले फिल्मलाई पारिवारिक विषयवस्तुमा […]