काठमाडौं । नेपाली ‘राजागंजः पूजासर’ विश्वका ५ मुख्य अन्तर्राष्ट्रिय एयरलाइन्सहरू (कतार, अमेरिकन, युनाइटेड, लुफ्थान्सा र स्वीसएयरलाइन्स) बाट एकैसाथ स्ट्रिमिङ हुन थालेको छ। यी एयरलाइन्सहरूबाट यात्रा गर्ने यात्रुले अब यो फिल्म हेर्न पाउनेछन्। सन् २०१२ मा बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रतिस्पर्धा गरेको आदि फिल्म्सको पहिलो फिल्म ‘हाईवे’ नेपालको पहिलो फिल्म थियो, जुन फिल्म विश्वका प्रमुख फिल्म […]
The post अन्तर्राष्ट्रिय एयरलाइन्समा राजागंजः पूजासर स्ट्रिमिङ appeared first on CHITRALAHAR.COM.


