बलिउड अभिनेता धर्मेन्द्रको निधन

Thulo PardaThulo PardaSourceNov 24, 20251 min read
बलिउड अभिनेता धर्मेन्द्रको निधन
भारतीय सिनेमाका सदाबहार अभिनेता तथा बलिउडका ‘सबैभन्दा ह्यान्डसम अभिनेता’को उपाधि पाएका धर्मेन्द्र सिंह देओलको ८९ वर्षको उमेरमा सोमबार दिउँसो १ बजे मुम्बईस्थित आफ्नै निवासमा निधन भएको छ। धर्मेन्द्र लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका थिए। भारतीय मिडियाका अनुसार धर्मेन्द्रको अन्तिम संस्कार मुम्बईको विले पार्ले श्मशान भूमिमा गरिएको छ। उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न बलिउडका थुप्रै हस्तीहरू […]