‘छ-सातवटा स्क्रिप्टमध्येबाट मैले ‘हर्ष’ छनोट गरेँ – निर्देशक एकता पौडेल

Ranga KhabarRanga KhabarSourceNov 24, 20251 min read
‘छ-सातवटा स्क्रिप्टमध्येबाट मैले ‘हर्ष’ छनोट गरेँ – निर्देशक एकता पौडेल
रंगखबर, काठमाडौँ: निर्देशक एकता पौडेल मंसिर १२ गते रिलिज हुने सिनेमा ‘हर्ष’बाट नेपाली रजतपटमा निर्देशकका रूपमा डेब्यू गर्दैछिन् । न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका कारण र दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जी भएको नाताले पनि उनको डेब्यूलाई सिनेमा क्षेत्रले विशेष चासोका साथ हेरिरहेको छ । पौडेलले यी दुबै अपेक्षाहरूमा आफूलाई सक्षम सावित गर्नुपर्ने बताउँछिन् । आफूसँग […]