रहेनन् ‘हिम्यान अफ बलिउड’ धर्मेन्द्र, ‘फिल्म उद्योगमा एक युगको अन्त्य’

Himal KhabarHimal KhabarSourceNov 24, 20251 min read
रहेनन् ‘हिम्यान अफ बलिउड’ धर्मेन्द्र, ‘फिल्म उद्योगमा एक युगको अन्त्य’
काठमाडौँ- बलिउड वरिष्ठ अभिनेता धर्मेन्द्र (धरमसिंह देओल) को निधन भएको छ। मुम्बईस्थित आफ्नै निवासमा सोमबार  उनको निधन भएको पारिवारिक स्रोतलाई उल्लेख गर्दै भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। विले पार्ले श्मशान भूमिमा उनको अन्त्येष्टि गरिएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि केही समयअघि उनलाई परिवारले मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरेका थिए। त्यहाँ उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको […]