वर्षालाई प्रभावित बनाउने प्रियंकाका दुई बानी

KalakarmiKalakarmiSourceNov 24, 20251 min read
वर्षालाई प्रभावित बनाउने प्रियंकाका दुई बानी
काठमाडौं– अभिनेत्री वर्षा राउतको प्रमुख भुमिका रहेको फिल्म ‘हर्ष’ यही मंसिर १२ गतेदेखि प्रदर्शनमा आउँदैछ । यतिबेला अभिनेत्री राउत यही फिल्मको प्रचार–प्रसारमा व्यस्त छिन् । पछिल्लो समय फिल्म ‘हर्ष’ कै प्रचार–प्रसारका क्रममा केही सञ्चारकर्मीहरुले अभिनेत्री राउतलाई व्यक्तिगत जीवनको बारेमा प्रश्न सोधेर विवादमा तान्ने प्रयाससमेत गरेका थिए । यद्यपि, उनले यो विषयको डटेर सामना गरिन् । यहि क्रममा वर्षालाई फिल्म क्षेत्रमा कोसंग अति नै प्रभावित हुनुहुन्छ र को बढी मोटिभेटिभ लाग्छ ? भन्ने कलाकर्मीको प्रश्नमा वर्षाले आफू धेरै जनाबाट प्रभावित रहेको तथा मोटिभेट भएको बताएकी छिन् । त्यस्तै उनले हरेक ...