काठमाडौं । बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको चलचित्र ‘मन बिनको धन’ यति बेला देशैभरि तेस्रो सातामा प्रदर्शन भइरहेको छ । साढे तिन करोडको हाराहारीमा कलेक्सन गरेको यस चलचित्र लाई देशैभरि दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । कलाकार दर्जीको वास्तविक जीवनको कथावस्तुमा आधारित यो चलचित्रले दर्शकको मन जितेको देखिन्छ । यसैबीच शनिबार यस चलचित्रका निर्देशन
‘मन बिनको धन’ हेर्ने देशैभरिका विद्यालयलाई सहयोग र छुट दिने


