फागुनमा ‘स्त्री’

eHimalaya TimeseHimalaya TimesSourceNov 23, 20251 min read
फागुनमा ‘स्त्री’
काठमाडौं । चलचित्र ‘स्त्री’ले आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको छ । जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भइरहेको यो चलचित्र आगामी फागुन २९ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो । मिति घोषणासँगगै चलचित्रको शीर्षक डिजाइन पनि सार्वजनिक गरिएको छ । मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समिर राईको निर्माण रहेको यस चलचित्रमा निर्देशक शाहीकै कथा समावेश