काठमाडौँ- रामजी ज्ञवाली निर्देशित डकुड्रामा ‘मौन’ को टिजर सार्वजनिक भएको छ। १ मिनेट १४ सेकेन्डको टिजरमा एउटी आमाले रुँदै आफ्नो गल्ती स्वीकारेर छोरीसँग उनको समस्याबारे बताइरहेकी छन्। जसमा छोरीको अटिजम सम्बन्धी समस्यालाई उजागर गर्ने प्रयत्न गरिएको छ। डकु ड्रामामा हिउँवाला गौतम, प्रार्थना पाठक, सरोज खनाल, ओजस्वी विक्रम विष्ट, दिवस नाथ लगायतका कलाकारहरुले अभिनय गरेका छन्। […]
डकु ड्रामा ‘मौन’ को टिजरमा अटिजमको कथा


