चलचित्र विकास बोर्डलाई स्वतन्त्र र स्वायत्त बनाउनुपर्नेमा फिल्मकर्मीहरूकाे माग

Himal KhabarHimal KhabarSourceNov 23, 20251 min read
चलचित्र विकास बोर्डलाई स्वतन्त्र र स्वायत्त बनाउनुपर्नेमा फिल्मकर्मीहरूकाे माग
काठमाडौँ- नेपाली फिल्मकर्मीहरूले चलचित्र विकास बोर्डलाई स्वतन्त्र र स्वायत्त बनाउनुपर्नेमा जोड दिएका छन्। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आज बसेको बैठकमा उनीहरूले पछिल्लो समय फिल्म मनोरञ्जनसँगै उद्योगका रूपमा स्थापित भएकोले राज्यले सोहीअनुसार प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका हुन्।  केही फिल्मकर्मीले समितिमा चलचित्र विधेयक, २०२६ लाई परिमार्जन गर्न सरोकारवालासँग सुझाव संकलन गरेका थिए। सोही क्रममा आज फिल्मकर्मी, निर्देशक, […]