अष्ट्रेलियाबाट शोभितको ‘पीआर’ गीत रिलिज

Ramailo ChaRamailo ChaSourceNov 23, 20251 min read
अष्ट्रेलियाबाट शोभितको ‘पीआर’ गीत रिलिज
शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘पीआर’को ‘तिमी छौ र त’ बोलको गीत सार्वजनिक भएको छ । निर्माण टिमले फिल्मका अभिनेता आर ए सुरज पौडेलको जन्मदिनको अवसर पारेर उक्त गीत रिलिज गरेको हो। शनिबार अष्ट्रेलियाको ग्रान्ड प्यालेस फङ्सन सेन्टर अबर्नमा एक कार्यक्रमकाबीच गीतको भिडियो रिलिज गरिएको निर्माण पक्षले जानकारी दिएको छ। यो गीतको भिडियो सलोमा […]