द सिनेमा टाइम्स, काठमाडौं । आगामी मंसिर १८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘अभिमन्यु : च्याप्टर १’ लाई सानो सिनेमा नभन्न निर्माता विनोद पौडेलले आग्रह गरिरहेका छन् । सिनेमा सानो र ठूलो रिलिजपछि मात्रै भन्न सकिने उनले बताएका हुन् । यसको अर्थ जुन सिनेमाले धेरै कमाई गर्छ त्यो ठूलो, जुनले थोरै कमाउँछ त्यो सानो हो भन्ने […]
‘अभिमन्यु’ अन्डर डगहरूको सिनेमा हो, सानो भनेर नहेप्नु : विनोद पौडेल


