काठमाडौं – नेपाली रजतपटमा नारी संवेदना र सामाजिक कथावस्तुमा आधारित नयाँ चलचित्र ‘स्त्री’ प्रदर्शनका लागि तयार भएको छ। सयौँ म्युजिक भिडियो निर्देशन गरेर पहिचान बनाएका निर्देशक जीवन शाहीको डेब्यु निर्देशकीय चलचित्र ‘स्त्री’ ले आफ्नो प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरेको छ। निर्माण पक्षले दिएको जानकारी अनुसार, यो चलचित्र आगामी फागुन २९ गते देखि देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ। प्रदर्शन मिति घोषणासँगै चलचित्रको […]
नेपाली चलचित्र ‘स्त्री’ फागुन २९ मा रिलिज हुने


