‘आ बाट आमा’ चार देशमा सोल्ट आउट

Ramailo ChaRamailo ChaSourceNov 23, 20251 min read
‘आ बाट आमा’ चार देशमा सोल्ट आउट
आर्या इन्टरटेन्मेन्टले निर्माण गरेको फिल्म ‘आ बाट आमा’को युएई, कतार, बहराइन र इजरायलका प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण पक्षले बिहिबार यि चार वटा देशमा आफ्नो फिल्म सोल्ट आउट भएको जानकारी दिएको छ। यसअघि यस फिल्मलाई हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार लिइसकेको छ । पछिल्लो समय यो फिल्मको विदेशमा उच्च माग […]