‘हर्के हल्दार’ को ‘मुक्ति’ विष्णु सापकोटा च्यानलमा

Ramailo ChaRamailo ChaSourceNov 23, 20251 min read
‘हर्के हल्दार’ को ‘मुक्ति’ विष्णु सापकोटा च्यानलमा
हाँस्य व्यांग्य कलाकार विष्णु सापकोटा ‘हर्के हल्दार’ ले सामाजिक विषयबस्तुमा आधारित वेब–श्रृंखला ‘मुक्ति’ ल्याउने भएका छन् । यो श्रृंखलालाई दर्शकले ७ मंसिरदेखि विष्णु सापकोटाको अफिसियल युट्युब च्यानलमा हेर्न पाउनेछन् । श्रृंखलाको ट्रेलर पनि सार्वजनिक भएको छ । आयोजित पत्रकार सम्मेलनमा सापकोटाले ‘मुक्ति’ श्रृंखलाबारे जानकारी गराए । अभिनेता मदनकृष्ण श्रेष्ठको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा सिरिजको टिमले […]