रंगखबर, काठमाडौँ: जीवन शाही निर्देशित फिल्म स्त्रीको प्रदर्शन मिति तय भएको छ। निर्माण टिमले फिल्मको फर्स्ट लुक पोस्टर रिलिज गर्दै आगामी फागुन २९ गतेबाट देशभर रिलिज गर्ने जानकारी दिएका छन। सलोन बस्नेत, पुर्व मिस नेपाल नम्रता श्रेष्ठ र रिस्ता बस्नेतको मुख्य भूमिका रहेको फिल्मको फर्स्ट लुक पोस्टरले फिल्म महिनावारी सम्बन्धी विषयवस्तुमा आधारित रहेको भान गराउँछ। […]
सलोनको ‘स्त्री’ फागुन २९ लाग्ने


