काठमाडौं । शोभित बस्नेतको निर्देशनमा तयार फिल्म ‘पीआर’मा समावेश नयाँ गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले आइतबार ‘तिमी छौ र त’ बोलको गीत सार्वजनिक गरेको हो । फिल्मका अभिनेता आर ए सुरज पौडेलको जन्मदिनको अवसर पारेर गीत रिलिज गरिएको हो, शनिबार अस्ट्रेलियाको ग्रान्ड प्यालेस फङ्सन सेन्टर अबर्नमा एक कार्यक्रमकाबीच गीतको भिडियो रिलिज गरिएको निर्माण […]
अभिनेताको जन्मदिनमा ‘पीआर’को नयाँ गीत रिलिज |भिडियो


