बाल गायक अशोक दर्जीको मुख्य भूमिका फिल्म ‘मन बिनको धन’ यति बेला देशैभरि तेस्रो सातामा प्रदर्शन भैरहेको छ । साढे तिन करोडको हाराहारीमा कलेक्सन गरेको यस फिल्मलाई देशैभरि दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। कलाकार दर्जीको वास्तविक जीवनको कथावस्तुमा आधारित फिल्मले दर्शकको मन जितेको देखिन्छ । दर्शकले दर्जीलाई अँगालो हालेर रोएका भिडियो पनि सामाजिक सञ्जालमा भाइरल […]
‘मन बिनको धन’ हेर्ने देशैभरिका विद्यालयलाई छुट


