‘अभिमन्यु : च्याप्टर १’ लाई नहेप्न निर्माता पौडेलको चेतावनी

Ramailo ChaRamailo ChaSourceNov 23, 20251 min read
‘अभिमन्यु : च्याप्टर १’ लाई नहेप्न निर्माता पौडेलको चेतावनी
‘अभिमन्यु : च्याप्टर १’ लाई सानो सिनेमा नभन्न फिल्मका निर्माता विनोद पौडेलले आग्रह गरेका छन् । उनले सिनेमा सानो र ठूलो रिलिजपछि मात्रै भन्न सकिने बताएका छन्। यसको अर्थ जुन फिल्मले धेरै कमाई गर्छ त्यो सिनेमा ठूलो, जुनले थोरै कमाउँछ त्यो सानो सिनेमा हो भन्ने उनको बुझाइ छ । कास्टिङ र कजेटले मात्रै सिनेमालाई ठूलो […]