जीवन शाही निर्देशित फिल्म ‘स्त्री’ को प्रदर्शन मिति सार्वजनिक, फागुन २९ मा रिलिज हुने

News FilmyNews FilmySourceNov 23, 20251 min read
जीवन शाही निर्देशित फिल्म ‘स्त्री’ को प्रदर्शन मिति सार्वजनिक, फागुन २९ मा रिलिज हुने
काठमाडौं । जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भइरहेको नयाँ नेपाली फिल्म ‘स्त्री’ को प्रदर्शन मिति सार्वजनिक भएको छ । निर्माण पक्षका अनुसार ‘स्त्री’ आगामी फागुन २९ गते देखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ । मिति घोषणासँगै चलचित्रको शीर्षक डिजाइन पनि सार्वजनिक गरिएको छ ।   सयौँ म्युजिक भिडियो निर्देशन गरिसकेका जीवन शाही का …