‘अभिमन्यु’लाई ‘अन्डर डग’को फिल्म भन्न रुचाउँछु – निर्माता विनोद पौडेल

Ranga KhabarRanga KhabarSourceNov 23, 20251 min read
‘अभिमन्यु’लाई ‘अन्डर डग’को फिल्म भन्न रुचाउँछु – निर्माता विनोद पौडेल
रंगखबर, काठमाडौँ: निर्माता विनोद पौडेलले चलचित्र ‘अभिमन्यु : च्याप्टर १’लाई सानो सिनेमा नभन्न आग्रह गरिरहेका छन् । उनले सिनेमा सानो र ठूलो रिलिजपछि मात्रै भन्न सकिने बताएका छन् । यसको अर्थ जुन सिनेमाले धेरै कमाई गर्छ त्यो सिनेमा ठूलो, जुनले थोरै कमाउँछ त्यो सानो सिनेमा हो भन्ने उनको बुझाइ छ । कास्टिङ र कजेटले मात्रै […]