काठमाडौँ- फिल्म ‘स्त्री’ आगामी फागुन २९ देखि प्रदर्शन हुने भएको छ।। निर्माण पक्षले एक पोस्टर सार्वजनिक गर्दै आइतबार आगामी फागुन २९ प्रदर्शन हुने जानकारी दिएका हुन्। फिल्म निर्देशक जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भइरहेको छ। निर्देशक शाहीकै कथा रहेको फिल्मको पटकथा किशन अर्याल तयार पारेका हुन्। थुप्रै म्युजिक भिडियो निर्देशन गरिसकेका शाहीको यो डेब्यु […]
जीवन शाहीको ‘स्त्री’ फागुन २९ देखि प्रदर्शन, काेकाे छन् कलाकार?


