काठमाडौँ। जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भइरहेको फिल्म ‘स्त्री’ ले आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको छ। निर्माण पक्षका अनुसार फिल्म आगामी फागुन २९ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ। मिति घोषणासंगै फिल्मको शीर्षक डिजाइन पनि सार्वजनिक गरिएको छ। मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समिर राईको निर्माण रहेको फिल्ममा निर्देशक शाहीकै कथा छ भने पटकथामा […]
The post फागुन २९ मा स्त्री appeared first on CHITRALAHAR.COM.


