मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। नयाँ योजनाहरूलाई अघि बढाउने अवसर मिल्नेछ। आर्थिक प्रगतिको दिशा निर्माण गर्ने समय रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) चुनौतीपूर्ण परिस्थितिलाई आफ्नो अनुकूल बनाउन […]
The post आज–०७ मंसिर २०८२ आइतवारको राशिफल appeared first on CHITRALAHAR.COM.


