काठमाडौं । बक्स अफिसमा ‘परान’ २०८२ सालमा अहिलेसम्म सबैभन्दा धेरै कमाउने नेपाली चलचित्र बनेको छ । प्रदर्शनको २१औं दिन बिहीबार बेलुका ६ बजेसम्म यो चलचित्रले सिनेपाः बक्सअफिसमा १२ करोड ६६ लाख रुपैयाँ नेरु ग्रस कमाएको छ । यस चलचित्रले अनमोल केसी स्टारर ‘जेरी अन टप’ को कमाइलाई समेत उछिनेको छ । जेरीको कमाइ बिहीबार बेलुका
चौथो हप्तामा ‘परान’, बन्यो २०८२मा सर्वाधिक कमाउने चलचित्र


