तेस्रो सातामा ‘मन बिनाको धन’

eHimalaya TimeseHimalaya TimesSourceNov 22, 20251 min read
तेस्रो सातामा ‘मन बिनाको धन’
काठमाडौं । देशभरिका सिनेमा हलमा तेस्रो सातामा प्रदर्शन भइरहेको चलचित्र ‘मन बिनाको धन’लाई राष्ट्रिय दलित आयोगले शुभकामना दिएको छ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बुधबार एक वक्तव्य जारीगरि यो चलचित्रलाई धन्यवाद भन्नुभएको हो । बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको यस चलचित्रले समाजमा व्याप्त जातिय छुवाछूत जस्ता कुप्रथाविरुद्ध सकारात्मक सन्देश प्रवाह गरेको भन्दै