द सिनेमा टाइम्स, काठमाडौं – आइतबार पोखराको मिडटाउन सिनेमाज्मा आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दयारानी’को प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा सिनेमा हेर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायक तथा संगीतकार राजनराज सिवाकोटी, ‘दयारानी’का लेखक तथा […]
पोखरामा ‘दयारानी’को प्रिमियर शो, पायो राम्रो प्रतिक्रिया


