मलिका महत अभिनीत ‘टिन स्पिरिट’ मिनी सिरिज रिलिज हुँदै, गीत ‘सम्पूर्ण’ सार्वजनिक

Thulo PardaThulo PardaSourceNov 22, 20251 min read
मलिका महत अभिनीत ‘टिन स्पिरिट’ मिनी सिरिज रिलिज हुँदै, गीत ‘सम्पूर्ण’ सार्वजनिक
काठमाडौं – नायिका मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’ मा समावेश ‘सम्पूर्ण’ बोलको गीत सार्वजनिक भएको छ। युवा प्रेम र भावनालाई प्रस्तुत गर्ने सिरिजको यो गीतलाई ‘जी.टु.वान डिजिटल’ को आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको हो। सार्वजनिक गीतमा अपुर्भ तामाङको कर्णप्रिय स्वर र शब्द सुन्न सकिन्छ भने सङ्गीतकार मनिष गुरुङले सङ्गीत संयोजन गरेका छन्। ‘जी.टु.वान […]