काठमाडौं – रिलिजको सम्मुखमा रहेको नेपाली चलचित्र ‘हर्ष’ले देशका प्रमुख सहरहरूमा आफ्नो प्रचार अभियानलाई तीव्रता दिएको छ। सोही क्रममा, चलचित्रको निर्माण टोली शुक्रवार पूर्वी नेपालको प्रमुख व्यापारिक केन्द्र झापाका विभिन्न शैक्षिक संस्थाहरूमा पुगी विद्यार्थी तथा आम दर्शकहरू माझ फिल्मको कथावस्तु र सन्देश प्रस्तुत गरेको छ। झापाको बिर्तामोडमा आयोजित अन्तरक्रिया कार्यक्रममा निर्देशक एकता पौडेल, मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत सहभागी […]
‘हर्ष’को देशव्यापी प्रचार अभियान


